वार्षिक परीक्षाको नतिजा प्रकाशन र नयाँ भर्ना सम्बन्धि सूचना

             एलिप्स

     नयाँबजारकाठमाडौँ

   फोन नं ४३५८१०३४३५४१२८

                                    मिति२०७५/१२/१२

आदरणीय अभिभावक,

Ø  यस वर्षको अन्तिम परीक्षाको नतिजा चैत २३ गते शनिबार बिहान ८ः०० देखि १०ः०० बजेसम्म वितरण गरिने

Ø  आगामी शैक्षिक सत्रमा अन्य विद्यालयबाट यस विद्यालयमा नयाँ भर्नाका निम्ति आउन चाहने विद्यार्थीका लागि चैत २६ गते मङ्लबार बिहान बजे प्रवेश परीक्षा ९भ्लतचबलअभ भ्हबm लिइने  

Ø  आगामी शैक्षिक सत्रको पठनपाठन वैशाख गते सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने उक्त दिन महङ्खवपूर्ण कक्षा हुने हुँदा आफ्ना नानीहरूलाई अनिवार्य रूपमा उपस्थित गराउनु पर्ने , त्यसकारण यस अगावै आफ्ना नानीहरूका लागि आवश्यक पर्ने कापी, किताब ड्रेस लगायतका सामग्रीहरूको व्यवस्था गरिसक्नुहुन अनुरोध गरिन्छ

Ø  आगामी शैक्षिक सत्रको निम्ति वार्षिक शुल्क बैशाख महिनाको मासिक शुल्क अग्रिम रूपमा चैत मसान्तसम्ममा बुझाएमा वार्षिक शुल्कमा रू.५०० मासिक शुल्कमा रू.५० छुट दिइने जानकारी गराइन्छ यसर्थ निम्न लिखित दिनहरूमा उपस्थित भई शुल्क बुझाउन तथा कापी व्यवस्था गर्न अनुरोध गरिन्छ

Ø  प्लेग्रुप सदाझैँ नियमितरूपमा सञ्चालन हुने

 

कापी वितरण गरिने दिन

 

कक्षा , का लागि चैत २४ २५ गते 

कक्षा , , का लागि चैत २६ २७ गते

कक्षा , १० का लागि चैत २८ २९ गते

                                                    प्राचार्य

News Images:
वार्षिक परीक्षाको नतिजा प्रकाशन र नयाँ भर्ना सम्बन्धि सूचना

News Files:

News And Announcement List


आदरणीय अभिभावक, बन्दाबन्दी -Lockdown_ को असहज परिस्थितिमा विद्यार्थीको पठनपाठनलाई बढाउन बिद्युतीय माध्यम (Online) उपयोग गर्नुपर्ने अवस्था आएको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै निम्न विषयमा थप प्रष्ट हुन अनुरोध गरिन्छ ।

Details

- 26 Feb, 2020

Strike

Details

- 30 Oct, 2019

School Resume

Details

- 31 Jul, 2019

Holiday

Details

- 25 Jun, 2019

holiday

Details

- 21 Jun, 2019

Holiday

Details

- 07 Jun, 2019

भोटो जात्राको बिदा

Details

- 04 Jun, 2019

इद पर्वको अबसरमा बिदा

Details

- 27 May, 2019

strike

Details


<br>

Details

   Preview Next



Quick Links

Contact Us

Facebook