विशेष सूचना

मिति– २०७७÷०१÷१४

एलिप्स

नयाँबजार, काठमाडौँ

फोन नं. ४३५८१०३, ४३५४१२८

आदरणीय अभिभावक,

बन्दाबन्दी -Lockdown_ को असहज परिस्थितिमा विद्यार्थीको पठनपाठनलाई बढाउन बिद्युतीय  माध्यम (Online) उपयोग गर्नुपर्ने अवस्था आएको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै निम्न विषयमा थप प्रष्ट हुन अनुरोध गरिन्छ ।  

  • गत चैतमा सम्पन्न वार्षिक परीक्षाको नतिजा अनुसार सम्पूर्ण विद्यार्थी उत्तीर्ण भइ माथिल्लो कक्षामा जान सफल भएका छन् । ग्रेड सिट भने विद्यालय खुलेपछि सूचना दिई वितरण गरिने छ ।
  • अबको Online पठनपाठन नयाँ शैक्षिक सत्र २०७७ को लागि कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूका लागि हुनेछ । नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीहरूलाई यही पेजमा आएका विषयमा आधारित भई अभ्यास गराउनुहुन अनुरोध गरिन्छ ।
  • Online Course का लागि Google Search मा गई elipsschool.edu.com.np मा जानुहोस् । त्यसपछि पेजभित्र रहेको download मा click गर्नुहोस् । त्यसपछि आफ्ना बाबु नानीहरूको कक्षामा click गर्नुहोस् । त्यसपछि देखिने download मा click गर्नुहोस् र त्यो download भएको फाइललाई open गर्नुहोस् र त्यसमा सोधिएका प्रश्नहरूको उत्तर कापीमा सारेर वा कम्प्युटरमा टाईप गरेर पनि निम्न अनुसारका email ठेगानामा पठाउन सकिनेछ ।

कक्षा १० का लागि elipssgradeten10@gmail.com

कक्षा ९ का लागि elipssgradenine9@gmail.com

कक्षा ८ का लागि elipssgradeeight8@gmail.com

कक्षा ७ का लागि elipssgradeseven7@gmail.com

कक्षा ६ का लागि elipssgradesix6@gmail.com

कक्षा ५ का लागि elipssgradefive5@gmail.com

कक्षा ४ का लागि elipssgradefour4@gmail.com

कक्षा ३ का लागि elipssgradethree3@gmail.com

कक्षा २ का लागि elipssgradetwo2@gmail.com

  • विद्यार्थीले उत्तर लेखिसकेपछि आफ्नो नाम, कक्षा र विषय समेत उल्लेख गरि माथिको आफ्नो कक्षाको email ठेगानामा पठाउनु पर्ने छ ।
  • यससम्बन्धमा थप बुझ्नुपर्ने भएमा निम्नानुसारका नम्बरमा फोन गर्न सक्नुहुनेछ ।

दिर्घहरी दाहाल  ९८४१२६१९६०            कपिलचन्द्र खनाल  ९८४१४८४३५८

राजकुमार मोक्तान  ९८४१२७६८९३        सूर्य थापा  ९८४१७५७७५१      

सुजन देवकोटा ९८४१०७७८०५

यस बारेमा थप जानकारी आवश्यक परेमा कक्षा अनुसार निम्नानुसारका शिक्षक÷शिक्षिकाहरूसँग सम्पर्क गर्न सक्नुहुने छ । 

कक्षा १ – २ ताशीन बानु  ९८०३९१०९९०

कक्षा २ – ३ मन्दिरा रुचाल  ९८६१००८४५४

कक्षा ३ – ४ सविना तामाङ ९८६०११३६२५

कक्षा ४ – ५ काजल मानन्धर  ९८४३२२५७४६

कक्षा ५ – ६ निती शाह  ९८१३७९३८६०

कक्षा ६ – ७ जुनीमाया गुरुङ  ९८४३६७५२२९

कक्षा ७ – ८ सर्जु श्रेष्ठ  ९८४१६९५५८८

कक्षा ८ – ९ अम्बिका अर्याल  ९८४१९१४३८४

कक्षा ९ – १० तुलसी राम दाहाल  ९८४१६८९९०६

 प्राचार्य

News Images:

News Files:

News And Announcement List


आदरणीय अभिभावक, बन्दाबन्दी -Lockdown_ को असहज परिस्थितिमा विद्यार्थीको पठनपाठनलाई बढाउन बिद्युतीय माध्यम (Online) उपयोग गर्नुपर्ने अवस्था आएको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै निम्न विषयमा थप प्रष्ट हुन अनुरोध गरिन्छ ।

Details

- 26 Feb, 2020

Strike

Details

- 30 Oct, 2019

School Resume

Details

- 31 Jul, 2019

Holiday

Details

- 25 Jun, 2019

holiday

Details

- 21 Jun, 2019

Holiday

Details

- 07 Jun, 2019

भोटो जात्राको बिदा

Details

- 04 Jun, 2019

इद पर्वको अबसरमा बिदा

Details

- 27 May, 2019

strike

Details


<br>

Details

   Preview Next



Quick Links

Contact Us

Facebook